Author: Farwest Khabar

गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा अनाधिकृत घर पसल हटाउन चिन्ह लगाउँदै

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले फुटपातमा बनेका संरचना हटाउन फुटपातको क्षेत्र नाप्ने काम गरेको छ । सडकको बिच भाग देखी दुवैतर्फ २५–२५ मिटर भित्र रहेका संरचनाहरु हटाउने भन्दै नगरपालिकाले नाप्ने कार्य

पहाडमा धूमधामसँग जाँतपर्व मनाइँदै

डडेल्धुरा । गौरा पर्व समापन भएपछि डडेल्धुरामा देवताका मन्दिर एवं थानमा धमाधम जाँत (देवीको शोभायात्रा) भइरहेका छन्। गौराघरमा गौरादेवी भित्र्याएपछि यहाँ विभिन्न मन्दिर एवं देवताका थानमा धार्मिक परम्पराअनुसार पूजाआजासहित जाँत

ओलानीबासीका जनताको ४ दशक पुरानो पुलको सपना भयो पुरा

अत्तरिया : कैलालीको ओलानी क्षेत्रका जनताको ४ दशक भन्दा अझैपुरानो पुलको सपना पुरा भएको छ । पटक– पटक नेताहरुले आश्वासन मात्रै दिने तर, काम नहुँने गरेका कारण सपनामै सिमित बनेको

करिब ५ दिनपछि भेटियो मोहना किनारमा धनगढीकी आस्थाको शव 

धनगढी: मोहना नदीमा फेला परेको शव कैलालीको धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको रहेको खुलेको छ। सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका-१३ की १६ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर

Advertisement