समाज
एमाले कैलालीको अध्यक्षमा चार जनाको उम्मेदवारी, बुधवार २ बजेबाट मतदान हुदै

अत्तरिया :  नेकपा एमाले कैलालीको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले कैलालीले सहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि चार जनाको उम्मेदवारी परेको हो।   एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा

अत्तरिया महाेत्सवकाे नक्कली टिकट ठेली प्रकरण : प्रहरी हिरासतबाट चारै जना रिहा

अत्तरिया: सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतबाट रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय, कैलालीले उनीहरूलाई जमानीमा रिहा गर्ने निर्णय गरेको हो।

गोदावरी नगरमा रोकिएको जग्गा नापीको काम पुनः शुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, ७ र ८ मा जग्गा नापीको काम सुरु भएको छ । गोदावरी नगरपालिका – ६ मा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख

अत्तरिया क्षेत्रमा महावीर पुनका १३ लाख बढीका पुस्तक विक्री

अत्तरिया : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले अत्तरिया क्षेत्रमा १७ सय बढी पुस्तक विक्री गरेका छन । उनले अत्तरिया क्षेत्रमा सरकारी कार्यालय, विद्यालय, अस्पताल, व्यापारी र सर्वसाधारणलाई १७

डडेल्धुरा मेडिकल कलेजमा अायाे पठनपाठन संचालनमा

डडेल्धुरा :  डडेलधुरा मेडिकल कलेजमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएको मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो मेडिकल