सुदूरपश्चिम
कञ्चनपुरमा गरिखाने खेत बगर बनेपछि…

महेन्द्रनगरः गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर गाउँ पूरै डुबानमा प-यो। महाकाली र जोगबुढा नदी उर्लिदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे। सिङ्गो गाउँ बाढीका कारण विस्थापित

बैतडीका नौ पालिकामा माओवादी अधिवेशन सम्पन्न

बैतडी- नेकपा ९माओवादी केन्द्र०ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ। मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो। माओवादी केन्द्रका बैतडी संयोजक

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

डोटी- सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ। दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो। सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका

कञ्चनपुरमा न्यायिक निकायमा पहुँच नपुग्दा घरेलु हिंसा बढ्दै

कञ्चनपुर- न्यायिक निकायमा महिलाको पहुँच पुग्न नसक्दा घरेलु हिंसाका घटना कञ्चनपुरमा बढ्दै जान थालेका छन । अधिकांस हिंसाका घटना न्यायिक निकायसम्म पुग्न नपाउदै मिलापत्रमै टुङ्ग्याइदा महिला न्याय पाउनबाट वञ्चित हुने

कञ्चनपुरका सात स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

कञ्चनपुर- नेकपा (माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुर्नवास, बेलौरी नगरपालिकासँगै लालझाडी