बैतडीमा शहिद दशरथ चन्दको ११९औं जन्मजयन्ती मनाइएको छ। शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मजयन्ती मनाइएको हो।कोरोना भाइरसको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएपनि शहिद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको उनले