अत्तरीया–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष हरी कृष्ण गजुरेलले सवारी भाडादरमा भएको बृद्धी तत्काल सरकारले फिर्ता लिनुपर्ने माग राखेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले हालसालै मालवाहक सवारीमा