समाज
मोटरसाइकल दुर्घटनामा डडेल्धुरा अालितालका पूर्व वडाध्यक्ष ऐरको निधन

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको  निधन भएको छ ।् मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन  भएको हो

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीले आज विश्वासको मत लिदै

धनगढी  :  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज बेलुका ५ बजे विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, माओवादी केन्द्र, नाउपा, स्वतन्त्रसहितको समर्थनसहित

अत्तरियाकाे पुर्वराेडकाे एक घरमा आगलागी

अत्तरिया : कैलालीको अत्तरियाको  पुर्वराेडमा  कच्चि घरमा आगलागी भएको छ । बिहिबार गोदावरी नगरपालिका – १ अत्तरिया चोकको पुर्व रोडमा रहेको पशुपती दमाइको घरमा आगलागी भएको हो । विद्युत सर्ट

गाेदावरीकाे एपेक्स एकेडेमीले मनायाे अन्तराष्ट्रिय श्रमिक दिवस

अत्तरिया : एपेक्स ऐकेडेमी अत्तरियाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुलाई  विद्यार्थीकाे हातवाट       अर्गानिक जुस वितरणगरि मनाएको छ ।  गाेदावरीकाे वसन्तपुरमा रहेकाे  ऐपेक्स ऐकेडेमीले दिवसको अवसरमा  अत्तरियामा रहेकाे  सानभी

डडेल्धुराको नवदुर्गामा आगोमा परि चन्द्रे चुनाराको मृत्यु

अत्तरिया:  डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ दावलीका अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतक चुनाराले आफ्नो खेतबारीको