कृषि/ सहकारी
रासायनिक मलको चरम अभाव

धनगढी – हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलाली लगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर

बैतडीमा वर्षाले अन्नबालीमा मात्रै दुई करोड बढीको क्षति

बैतडी- अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ। गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो। जिल्लाका

बाढीले कञ्चनपुरमा १२ हजार हेक्टरमा लगाइएको धानमा क्षति

कञ्चनपुर – यही कार्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा। दिलबहादुर

दसैँ मनाउँदै धान बाली भित्र्याउँदै, कैलालीका किसान

कैलाली । बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ। मुख्य चाड बडादसैँ मनाउँदै धान बाली पनि भित्र्याउन थालिएको