Author: sofsee developer

‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

सुदूरपश्चिम प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक २०७७’लाई पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिहीवारको बैठकमा विधेयक प्रस्तुत गरेका थिए । यसअघि विधेयकमाथिका छलफलमा

अछाममा मदिरामा लट्ठ वडाध्यक्षले महिलामाथि गरे दुर्व्यवहार, प्रहरी कार्यालयमा छलफल हुँदै

अत्तरिया–अछाममा होटेल सञ्चालक महिलामाथि हातपातको प्रयास गरेको भन्दै वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई आज अछाम प्रहरीले नियन्त्रणमा लिइएको

कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

अत्तरीया–कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो।

सुदूरपश्चिममा मंदिरका नाममा ठुलो बजेट दुरुपयोग, आगामी वर्षका लागी १७ करोड बिनियोजन

अत्तरीया–सुदूरपश्चिममा मंदिरका नाममा वर्षेनी ठुलो बजेट छुट्याइने गरेतापनि उपलब्धी भने शुन्य देखीएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड, आर्थिक वर्ष २०७६÷७७ मा १६ करोड र चालु आर्थिक

आन्तरिक हवाई उडान खुल्यो, दैनिक ६४ उडान

काठमाडौं,१७ असार–निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः आजदेखि शुरु हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहान

Advertisement