संत निरंकारी सत्संगले गर्याे गोदावरी आर्यघाटमा सरसफाई
अत्तरिया : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ । आइतबार गुरु पूजाको अवसरमा संत निरंकारी सत्संग भवन अत्तरियाले आर्यघाटमा सरसफाइ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1