नगरप्रमुख बिरेन्द्र भट्टले गरे गोदावरीका फुटबल खेलाडीलाई बिदाई

खेल जगतले मानिसलाई सफलता सँगै बिश्व सामु चिनाउन सफल भएकोले यस पालिका भित्रका खेलाडीलाई प्राेत्सहान, हौसला स्वरुप खेलकुदलाई प्राथमिकताका साथ हेरेको र खेल जगतलाई सहयोग गर्ने समेत नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी गराएका हुन् ।



आज देखि संचालन हुदै गरेको टिममा गोदावरी नगरपालिकाको तर्फ बाट टिम क्याप्टेनमा बिनोद थापा सहित १८ जनालाई बिदाई गरेको हो ।
१-बिनोद थापा
२- गोकर्ण भट्टराई
३-भगी राम चौधरी
४- राजु धामी
५-दिपक साउँद
६- चेत महरा
७- दिपेन्द्र मलासी
८- सुरेश रावल
९- गणेश धामी
१०- सागर बी. सी
११- राहुल ठाकुर
१२- मोहन आले
१३- महेन्द्र बोहरा
१४- सौरब शाही
१५- भरत टमटा
१६- ललित ताम्राकार
१७-दिनेश पर्कि
१८- महादेव आचार्य
खेलाडीकाेच: सन्तोष कार्की
व्यवस्थापक : लोकेन्द्र खड्का
लोगिस्तिक्स मेनेजर प्रेम बोहरा रहेको कुरा पिएफए स्पोर्टका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिनु भयो ।









