धनगढीमा अटो रिक्सा चालक आन्दोलित


धनगढी – धनगढीका अटो तथा ई-रिक्सा चालकहरु आन्दोललित बनेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुस १ गतेदेखि जोरबिजोर प्रणाली लागु गरेको विरोधमा उनीहरूले धनगढीस्थित पार्क मोडमा चक्का जाम गरेका हुन् ।

गत बिहीबार अटो तथा ई-रिक्साले जाम बढेको भन्दै जोरबिजोर प्रणाली लागू गरिएको थियो । ट्राफिक चौराहादेखि क्याम्पस रोडसम्म जोरबिजोर प्रणाली लागू गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0