क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान


नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ ।

 


क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0