गेटा मेडिकल कलेजको बिधेयक पास : स्थानियले मनाए खुशियाली


अत्तरिया :  सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्यालय सम्बन्धि बिधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएपछि स्थानियहरुद्वारा कैलालीमा खुशियाली मनाइएको छ ।