कैलालीको अत्तरियामा एक कार्यक्रमका विच ज्योतिष कर्मकाण्ड तालिम सप्पन्न
अत्तरिया : प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरिया र
नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलालीको संयुक्त आयोजनामा सञ्चालित १५ दिने “आधारभूत कर्मकाण्ड प्रशिक्षण” कार्यक्रम विहिवार एक समारोहबीच सम्पन्न भएको छ।