डडेल्धुराकाे नवदुुरर्गा गाउँपालिका स्वास्थ्य शाखा सहित तीनवटा शाखामा भयाे आगलागी Farwest Khabar प्रकाशित मिति : 26 April, 2025 प्रिफ्याप संरचनाका भवन भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको र भित्र रहेका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको गाउँपालिका स्राेतले जानकारी दिए। अझै क्षतिको विस्तृतरुपमा पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले वताएकाे छ ।
प्रिफ्याप संरचनाका भवन भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको र भित्र रहेका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको गाउँपालिका स्राेतले जानकारी दिए। अझै क्षतिको विस्तृतरुपमा पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले वताएकाे छ ।