गोदावरीका इन्जिनियर पुर्ण कुँवरद्वारा सरकारी सवारी साधन प्रयोग नगर्ने घाेषणा Farwest Khabar प्रकाशित मिति : 24 September, 2025 अत्तरिया : कैलालीकाे गोदावरी नगरपालिकाका इन्जिनियर पुर्ण कुँवरले अबदेखि कुनै पनि सरकारी सवारी साधन प्रयोग नगर्ने घोषणा गरेका छन्।