देउडा गायक दीर्घ फुलाराको नयाँ गीत ‘लेक ठूलो तेले’ को भिडियो सार्वजनिक
उक्त गीतको भिडियो गायक फुलाराकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको छायांकन रमणीय स्थानमा गरिएको गायक फुलाराले जानकारी दिएका छन्। गीतमा फुलारालाई गायनमा चर्चित गायिका गौरी भट्टले साथ दिएकी छन् भने भिडियोको निर्देशन भिम थापाले गरेका छन् ।
भिडियोमा फुलारा संग उर्मिला कुँवले पनि अभिनय गरेकी छन् । सुदुरपश्चिका लाेकपृय कलाकार फुलाराका यसअघि पनि दर्जनौं गितले चर्चा कमाइसकेका छन् ।








