कैलालीकाे गोदावरी नगरपालिकाको १५ औं नगर सभा सुरु : १ अर्ब १८ कराेड वजेट प्रस्तुत


सभाको शुक्रबार (आज) एक समारोहका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पेश हुने कार्यसूची रहेको उक्त  सभा  वडा नम्बर २ तेघरीस्थित पार्टनर प्यालेसमा संचालन भएकाे हाे ।

अा व २०८२/०८३ काे बार्षिक १ अर्ब १८ कराेड ५४ लाख ५६ हजार वरावरकाे वजेट प्रस्तुत गरिएकाे छ ।