कञ्चनपुरकाे बेलडाडीमा रानाको शव फेला, हत्याकाे आशंका


अत्तरिया : कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला परेका छन्। बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन्।