डिडिसी र मिल्क पाउडर प्लान्ट राख्न अत्तरियामा जग्गाकाे अवलोकन
अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) सँगै मिल्क पाउडर प्लान्ट स्थापना गर्नको लागि प्रस्तावित जग्गाको अवलोकन गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापा नेतृत्वको टोलीले प्रस्तावित जग्गाको अवलोकन गरेको छ।्