दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सभापतिमा नेबिसंघका महरा सहित प्यानल नै विजयी


अत्तरिया : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सभापतिमा नेबिसंघका भुबन महरा सहित उनकाे प्यानल नै बिजयी भएका छन ।