शाखाका सभापति हरि प्रसाद ओझा को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुर , केन्द्रिय सदस्य जागृती बोगटी , केन्द्रिय सदस्य पुष्पराज जोशी , संघका कैलाली अध्यक्ष राजिब गुप्ता लगाएतकाे सहभागिता रहेकाे थिए ।
कार्यक्रममा सहभागीहरुले नेपाल भारतको सम्बन्धको बारेमा चर्चा गरिएको थियो । सभाको बन्द सत्रले आगामी ३ बर्ष को लागि हरि प्रसाद ओझा कै पुरानै कमिटीलाई नै निरन्तरता दिएको छ ।
जसको उपाध्यक्षमा डिल्लीराज ओझा सचीवमा रतन कार्की चयन भएका छन् । कमिटीमा १५ जना सदस्य रहेका छन् भने अत्तरिया उप- शाखामा जम्मा १ सय ४० सदस्य रहेकाे अायाेजकले वताएका छन् ।