भीम रावलकाे मातृभुमी जागरण भेला धनगढीमा सुरु


धनगढी : भीमरावलले देशव्यापी रुपमा चलाउदै अाएकाे अभियान शनिवार अाज धनगढीकाे पाैवा फ्लाेरा हाेटलमा  जागरणा अभियान सुरु भएकाे छ ।

कार्यक्रममा  कैलालीका गाेदावरी गाैरीगंगा र कञ्चनपुरका पुनर्वास र कृष्णपुरका सुभचिन्तकहरुकाे उल्लेख्य सहभागिता रहेकाे पाइएकाे छ ।  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अाेलीले भिमरावललाई पार्टीवाट कार्वाही गरेलगत्तै नेता रावल  पछिल्लाे समय देशव्यापी रुपमा वैकल्पीक राजनैतिक शक्ति निर्माण गर्ने भनी लागिरहेकाे पाईन्छ ।