नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस, कुलदिप चन्द परे एक नम्बरमा


काठमाडाै: नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षकबाट उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।