तरुण दल गोदावरीको नगर कार्यसमितिले पायाे पूर्णता : यस्ताे बन्याे पुर्ण कार्यसमिति


अत्तरिया: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिको तदर्थ समितिले  पूर्णता पाएको छ। नगर सभापति रमेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर कार्यसमितिका विभिन्न पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको छ ।

नयाँ पदाधिकारीहरूहरुमा मनाेनयन गर्ने क्रममा उपसभापति गणेश माली, लीला राज भट्ट (ललित) ।
सचिव: वीरेन्द्र खड्का, महेश बहादुर बोहरा ।
कोषाध्यक्ष: विमला मल्ल रहेका छन । यसै गरि सदस्यहरूमा
दिपेन्द्र ओझा, गिरी राज कापडी, दिध व. कुवँर, लोचन बडेला, उज्वल व. नागरी, सुनिल चौधरी, बान सी कडायत, गणेश साउद, दिर्घ बोहरा, बलराम खड्का, प्रदिप भुल, निर्मला खडायत, लक्ष्मण ताम्राकार, वीर व. साउद, प्रेम बडैला, वाजी कामी दमाई, श्याम बडैला, कमलराज भट्ट, दिर्घ बहादुर कुवँर मनाेनयन गरिएकाे नगरअध्यक्ष भट्टराईले वताए।

कार्यक्रममा नेपाली प्रमुख अतिथि कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया ललित रहेका थिए। कांग्रेस नेता महेश बहादुर बोहराले स्वागत मन्तव्य दिएका थिए भने अन्य युवा कार्यकर्ताहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।

सभापति रोकायले मनोनित कार्यसमितिलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन निर्देशन दिएका थिय । साथै नेपाली कांग्रेसले आगामी दिनमा आफ्नो संगठनलाई अझ बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।