रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
पोखरा : सहकारी ठगी र संगठित अपराध मुद्दामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।