धनगढीमा खुल्याे सुदूरकाे मौलिक खानाकाे सुविधा दिनेगरि दर्शन वेकरी क्याफे
शनिवारका दिन उक्त क्याफेकाे विधिवत उदघाटनकाे क्रममा संचालक सुनिता खडका दर्शन वेकरी एण्ड क्याफे’ मा वेकरीकाे सम्पुर्ण परिकारकाे साथै सुदूरपश्चिमकाे मौलिक खानाकाे सुविधा दिने रहेका वताए ।
सिटीइभिटीवाट होटल मेनेजमेन्ट केक फोर स्टार, थ्रीस्टरलगायत थुप्रै होटलमा एक दशक अनुभव पश्चात उहाँ धनगढीकाे शिवनगर पुल आगाढी अाफ्नाे व्यवसाय ्संचालन गरेकाे वताए ।
दर्शन वेकरी एण्ड क्याफवाट हाईजिनिक खानाकाे व्यवस्था गरिएकाे समेत संचालकले वताए । उनले भनिन , अाफ्नै देशमा सीप सिकेर सानाे लगानीमा भयपनि व्यवसाय गर्नु पर्दछ भनी याे व्यवसाय संचालनमा ल्याईएकाे वताए। यहाँका यूवा पढे लेखेर सानाे पैसाकाे लाेपमा विदेश जाने गरेकाे वताए ।’
सुदूरपश्चिमकाे मौलिका खाना लोप हुनगईरहेकाेले सुदुरपश्चिमकाे माैलिक खानहरुकाे प्रचारप्रसार गर्नेगरि याे व्ययवसाय संंचालनमा ल्याएकाे संचालक खड्काले बताए ।