गोदावरीकाे हरैयामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु
अत्तरिया : गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका-६ का नन्दराम चौधरी रहेका छन् ।