आजै दिउसाे ४ वजे सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै


अत्तरिया:  आज  दिउसाे ४ वजे सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने भएकाे छ । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार सुदुरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री  सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१/०८२ के बजेट प्रस्तुत गर्दैछन् ।

ससदकाे वैठक आज ४ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0