लालपुरको श्रीपुर खानेपानी निर्वाचनमा उपाध्यक्षमा गाेतामे निर्विराेध निर्वाचित , अन्यका लागी १९ गते निर्वाचन हुदै
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन यही फागुन १९ गते शनिबार हुने भएको छ । खानेपानीको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि २ वटा टिम चुनावि प्रतिस्पर्धामा उत्रिएका छन ।