गाेदावरीका दुई प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीले पाए भ्रष्टाचार मुद्दामा सफाइ


प्रमुख प्रशासकीय जोशीसहित ८ र ७ जनामाथि दुई वटा र विष्टसहित सात, पाँच र छ जनामाथि तीन वटा मुद्धा दर्ता गरिएको थियो । जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0