प्रदेश सभा सदस्य शिव सिंह ओलीलाई मातृ शोक


उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। ६८ वर्षीया मनकली देवीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रमममा निधन भएको हो। उनी मुटुसँग सम्बन्धित रोगबाट पीडित रहेकी थिइन। मनकली देवीको आइतवार गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ गरुढ स्थायी घर भएका प्रदेश सभा सदस्य ओली  लामाेसमय देखि धनगढीमा बसोबास गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0