नेल्टा कैलालीको ११ औं साधारण सभा बाट अध्यक्षमा नौन्याल चयन


धनगढी। नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालीको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नेल्टा कैलालीको आफ्नै कार्यालय भवन, शिवनगर धनगढीमा बार्षिक साधारण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0