नगरप्रमुख बिरेन्द्र भट्टले गरे गोदावरीका फुटबल खेलाडीलाई बिदाई


अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाबाट बर्दगोरिया गा.पा. वडा नं.-४ को खेल मैदान मुडामा बर्दगोरिया स्पोर्टस एण्ड ईभेन्टस प्रा.लि.ले आयोजना गर्दै गरेको प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० का लागि गोदावरी नगरपालिकाको टोलीलाई खादा लगाएर  नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बिदाई गरेका छन्।

खेल जगतले मानिसलाई सफलता सँगै बिश्व सामु चिनाउन सफल भएकोले यस पालिका भित्रका खेलाडीलाई प्राेत्सहान, हौसला स्वरुप खेलकुदलाई प्राथमिकताका साथ हेरेको र खेल जगतलाई सहयोग गर्ने समेत नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी गराएका हुन् ।

आज देखि संचालन हुदै गरेको टिममा गोदावरी नगरपालिकाको तर्फ बाट टिम क्याप्टेनमा बिनोद थापा सहित १८ जनालाई बिदाई गरेको हो ।

१-बिनोद थापा
२- गोकर्ण भट्टराई
३-भगी राम चौधरी
४- राजु धामी
५-दिपक साउँद
६- चेत महरा
७- दिपेन्द्र मलासी
८- सुरेश रावल
९- गणेश धामी
१०- सागर बी. सी
११- राहुल ठाकुर
१२- मोहन आले
१३- महेन्द्र बोहरा
१४- सौरब शाही
१५- भरत टमटा
१६- ललित ताम्राकार
१७-दिनेश पर्कि
१८- महादेव आचार्य
खेलाडीकाेच: सन्तोष कार्की
व्यवस्थापक :  लोकेन्द्र खड्का
लोगिस्तिक्स मेनेजर प्रेम बोहरा रहेको कुरा  पिएफए स्पोर्टका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0