जिल्लाको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका दिलिप तामाङले नवदुर्गा गाउपालिकाको पनि जिम्मेवारी पाएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा गाउपालिककाे पनि एक साथ थप जिम्मेवार हुनेगरि पठाएको हो। साेमवार एक कार्यक्रमकाबीच नवदुर्गा गाउँपालिकामा प्रसासकिय अधिकृत तामाङकाे स्वागत गरिएको पालिका स्राेतले वताएका छन।