नेपाली काङ्गेस नवदुर्गा द्वारा दशै तिहारकाे अवसरमा शुभकामना अादान प्रदान गरिदै


डडेल्धुरा : नेपाली काङ्गेस नवदुर्गा द्वारा दशै तिहारकाे अवसरमा शुभकामना अादान प्रदान गरिने भएकाे छ । 

नेपाली काङ्ग्रेस   डडेल्धुराकाे  नवदुर्गा गाउँपालिका गाउँ कार्यसमितिकाे अायाेजनामा शुक्रबार (भाेलि ) शुभकामना अादान प्रदान गरिने पालिका सभापति भाेजराज भट्टले अाफ्नाे सामाजिक संजाल फेसबुक मार्फत सम्पुर्ण स्थानिय नेता,कार्यकर्ता तथा अामसर्वसाधारण जनताहरु लाई अाह्वान गरेकाछन् । कार्यक्रम गाउपालिकाकाे सभाहलमा हुने समेत सुचनामा उल्लेख्य गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0