१७ दिनअघि हराएका सेनाका मेजरको नदीमा लास फेला


काठमाडौँ: नेपाली सेनाका गुल्मपतिको शव फेला परेको छ। भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव फेला परेको बताइएको छ।