पटक पटक नेपाली क्रिकेटर माथि यौनदुर्वेवहारका उजुरी लिएर किन जान्छन युवती प्रहरीमा ? फेरी एकपटक यौनदुर्वेवहार भयो भन्दै गईन एक युवती प्रहरीमा


काठमाण्डौं : नेपाली क्रिक्रेटर आशिफ शेखमाथि एक युवतीले बलात्कार आरोप लागाएकी छन। एक युवतिले आशिफ शेखलाई आईतवार बलात्कार गरेको आरोप लगाएकी हुन्।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित युवती महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिइन् । पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो।

महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। यता पीडित पक्षले रित पुगाएर सोमबार (आज) निवेदन दिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0