चेम्बरका अध्यक्ष नैमुद्दिन भाटले ब्यबसायीहरुलाई सहज होस् भनेर चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए । कार्यशाला महेन्द्रनगर रोडमा रहेको सितारा होटेल मा बिहान १० बजे देखि शुरु भएको थियाे ।
बायोमेट्रिक अपडेट नभएका करदाताले राजस्व कार्यालयबाट कुनै किसिमको पनि सेवा पाउन सक्दैनन् । राजस्व कार्यालय को तर्फबाट अधिकृत नारद प्रसाद भट्ट ले कार्यक्रमकाे सहजिकरण गरेका थिए ।