अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिसत अर्थात १३०१जनाले गरे मतदान
अत्तरिया : शनिवार अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिसत मतदान भएको छ ।
कुल १५ सय ६३ मतदाता रहेकोमा १३ सय १ जनाले मतदान गरेको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ,भने मतगणना पनि अाजै गरिने निर्वाचन अधिकृत जेठाराले जानकारी गराए ।