अत्तरिया – नेकपा एमालेका मुख्य नेता कैलालीको गोदावरी पुगेका छन् । पार्टीले संचालन गरेको मिसन ग्रासरुटको समिक्षा कार्यक्रम को लागि पार्टी उपाध्यक्ष बिष्णु पौडेल , महासचिव शंकर पोखरेल , उपमहासचिव पृथ्वीसुब्बा गुरुङ , सचीव लेखराज भट्ट लगाएतका नेताहरू गोदावरी पुगेका छन् ।