पेरिवयर व्राण्ड द्वारा मनाईयाे विश्व पलम्बर दिवस


विश्वकै   अग्रणी स्थानमा रहेकाे राेका गुरुपकाे    प्रमुख ब्राण्ड   पेरियरकाे अायाेजनामा धनगढीकाे ईमेज हाेटलकाे सभाहलमा  शनिवार अाज विश्व पलम्बर दिवस मनाउदै कार्यक्रम  सम्पन्न भएकाे छ ।  कैलाली पलम्बर एसाेसेसनका कार्यसमिति का पदाधिकारी तथा अावद्ध पलम्बरहरु काे सहभागितामा पलम्बरका अवसर र चुनाैतीका वारेमा छलफल तथा अन्तरक्रिया गरिएकाे पेरियरका नेपाल प्रमुख दिपक राज अधिकारीले वताए ।

कार्यक्रममा कम्पनीका तर्फवाट नेपाल प्रमुख दिपकराज अधिकारी,    पलम्बर एसाेसेसन का कैलाली अध्यक्ष       हिरालाल चाैधरी, कम्पनीका क्षेत्रीय प्रमुख सेर बहादुर शाही, कम्पनीका सुदुरपश्चिमका अाधिकारिक विक्रेता जयसम्भु सप्लायर्सका संचालक उमाकान्त भट्ट तथा स्थानीय सेवाग्राही र  ५५ जना पलम्बरहरुकाे सहभागिता रहेका थियाे ।  साथै यस कार्यक्रमवाट उपस्थित पलम्बरहरु  डिष्टिव्यूटर र  कम्पनी विच अात्मियता  बढ्ने कुरामा अधिकांस सहभागीहरुले बताएका छन । पलम्बर दिवसकाे अवसरमा मनाईएकाे कार्यक्रममा यस क्षेत्रका पलम्बरहरु कामगर्नमा थप उत्साहित रहेकाे पलम्बर एसाेसेसन कैलालीका उपाध्यक्ष जगदिस चाैधरीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0