यु-१९ बिश्वकप क्रिकेटमा नेपाल छनौट भएको खुसीयालीमा त्रिनयन नेपालद्वारा अत्तरियामा दिप प्रज्वलन


अत्तरियाः कैलालीको अत्तरिया बजार चौकमा त्रिनयन नेपालद्वारा नेपाली यु-१९ क्रिकेट टिम बिश्वकपमा छनोट भएकोमा खुसियलीको अवसरमा कैलालीको अत्तरिया चौकमा दिप प्रजलन गरेका छन । अत्तरियामा रहेका युवा अभियन्ता सँगै त्रिनयन नेपालका सदस्यहरुको उपस्थिति रहेको कुरा अध्यक्ष जय धामीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0