सुदुरपश्चिम प्रदेश वुद्धिचाल संघकाे दाेस्राे साधारण सभा तथा अधिवेशन सम्पन्न :अध्यक्षमा भिमदत्त पाण्डेय निर्वाचित


अत्तरिया : सुदुरपश्चिम प्रदेशकाे वुद्धिचाल संघकाे दाेस्राे साधारण सभा तथा अधिवेशन २०७९ अत्तरियाकाे प्रतिभा सामुदायीक पुस्तकालयकाे सभाहलमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भए संगै भिम दत्त पाण्डेयकाे अध्यक्षतामा ७ सदस्यीय प्रदेश कमिटी गठन  गरिएकाे संघका नवगठित काेषाध्यक्ष धर्मि खड्काले वताईन । यसै गरि उपाध्यक्षमा सत्येश वहादुर चन्द ,महासचिवमा खडक बहादुर मन्नी, सचिवमा शुसिला देउवा ,काेषाध्यक्षमा धर्मि खड्का , सदस्यमा जय बहादुर कार्की र जित वहादुर केपाछाकी रहेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0