१६७ मत सहित सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित


काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा ९एमाले० का सांसद देवराज घिमिरे १६७ जना सांसदको मत पाउदै निर्वाचित भएका छन् । उनले प्राप्त गरेको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भएको घोषणा गरेका हुन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0