सुदूरपश्चिम सरकारको प्रवक्तामा खगराज भट्ट नियुक्त


धनगढी : माओवादीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका माओवादी केन्द्र संसदीय दलको नेता तथा प्रदेशका मन्त्री खगराज भट्टलाई सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको प्रथम बैठकले मन्त्री भट्टलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0