सुदुरपश्चिमभर ठगी धन्दा गर्दै हिनिरहेका नटरलाल पक्राउ,प्रहरीद्धारा पीडितलाई प्रमाण सहितको जाहेरी दिन आह्वान


अत्तरिया : सुदुरपश्चिमको कैलाली, कञ्चनपुर लगाएत विभिन्न क्षेत्रमा ठगी धन्दा गर्दै हिनीरहेका ‘नटरलाल’ पक्राउ परेका छन । विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भन्दै ठगी गर्दै आइरहेका ‘नटरलाल’ भनी चिनिने दार्चुला लेकम गाउँपालिका – १ का ३५ बर्षीय पदम राज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई धनगढी उप–महानगरपालीका वडा नम्बर ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उनीबाट ठगिएका पीडितलाई प्रमाण सहितको जाहेरी दरखास्त दिन पनि आह्वान गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0