धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

0
32

धनगढी: धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। महानगरपालिका २ पुरानो भन्सार रोड बस्ने पुरन औजीका १८ वर्षीय छोरा करन औजीलाई प्रहरीले पक्राउ गरेको हो।

४६ पिस स्पास ट्यावलेटसहीत उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here