अत्तरिया– कैलालीको गोदावरी धामको काठेपुलमा सरसफाई तथा नेपालको नयाँ झण्डा लगाइएको छ । सोमबार संविधान दिवसको अवसरमा अत्तरिया जुनियर जेसिजले सरसफाई तथा २१ ओटा नेपालको झण्डा लगाएको हो ।
अत्तरिया जुनियर जेसिजका अध्यक्ष एल आर ओझा तथा उहाँको टिमलाई गोदावरीको काठेपुलमा सरसफाइका साथै उक्त मात्रामा राष्ट्रिय झण्डा लगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1