अत्तरिया :कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको हो।
शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1